Sunday, January 1, 2012

Old Nepalese National Anthem

श्रीमान गम्भीर नेपाली प्रचड प्रतापी भूपति
श्री ५ को सरकार महाराजाधिराजको सदा रहोस्‍ उन्नति
राखून चिरायु ईशले, प्रजा फैलियोस पुकारौं जय प्रेमले
हामी नेपाली साराले । 

बैरी सारा हराउन शान्त होउन सबै बिध्न व्यथा,
गाउन सारा दुनियांले सहर्ष नाथको सुकीर्ति कथा,
राखौं शासन, भारी वीरताले, नेपालमाथि सधैं नाथको
श्री होस ठूलो हामी नेपालीको ।

Written By : Chakra Pani Chalise
 Adapted : From 1924 Until May 19, 2006